मतदानको निर्धारित समय सकियो

काठमाडौं । आज देशभर भएको स्थानीय निर्वाचनको निर्धारित समय सकिएको छ ।
आज बिहान ७ बजे सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म हुने तय थियो । ५ बजेसँगै सो समय सकिएको हो ।
स्रोतका अनुसार ५ बजेसम्म लाइनमा बसेकाले मतदान गर्न पाउनेछन् ।
प्रतिक्रिया