रुपन्देहीमा एमाले वडाअध्यक्षका उम्मेदवारको घरमा विस्फोट, बुहारी गम्भीर घाइते

काठमाडौं । रुपन्देहीमा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेयको घरमा विस्फोट भएको छ । मर्चवारी गाउँपालिका वडा नं–५ मा भएको विष्फोटपछि उनको घरमा क्षति पुगेको छ ।
मर्चवारी गाउँपालिका एमालेका अध्यक्ष उम्मेदवार कमलेस यादवका अनुसार बम विस्फोटमा परी सोमनाथकी बुहारी ५० वर्षीय जयमाला पाण्डेय गम्भीर घाइते भएकी छन् ।
उनलाई उपचारका लागि भैरहवा लगिएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया