भरतपुरमा राति १२ बजेदेखि मतगणना

काठमाडौं । भरतपुर महानगरपालिकामा आज राति १२ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
९ बजे सर्वदलीय बैठक बसेपछि १२ बजे मतदान सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान ७ बजे सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो ।
भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी छिन् । यसर्थ, यस क्षेत्रलाई सबैले चासोको रुपमा हेरेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया