सर्लाहीका दुई गाउँपालिकामा हवाई फायर
सर्लाही । मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएपछि अवस्था तनावग्रस्त हुँदा सर्लाहीको कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा प्रहरीले हवाइ फायर गरेको छ ।
त्यहाँ राजनीतिक दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले दुई राउन्ड हवाई फायर गरेको हो । अहिले जिल्लाभर मतदान सम्पन्न भएर मतपेटिका संकलनको काम भइरहेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया