गुल्मीमा मतगणना सुरु

रेसुङ्गा । गुल्मीको रेसुङ्गा नगरपालिकामा सर्वदलीय बैठककाे निर्णयपछि मतगणना सुरु भएको छ ।
त्यहाँ केहीबेर अघि मात्रै मतगणना सुरु भएको हो । गुल्मीका अन्य पालिकामा पनि मतगणनाका लागि तयारी हुँदैछ ।

प्रतिक्रिया