काठमाडौंको मतगणना शनिबार बिहान ८ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणता शनिबार बिहान ८ बजेबाट हुने भएको छ ।
अहिले बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
बालेनको प्रश्न, ‘दलगत र स्वतन्त्र भनेर गणनामा किन भेदभाव गर्न खोजिँदैछ ?’ – NepalWatch
प्रतिक्रिया