मनाङबाट एमालेले खोल्यो जितको खाता, कसले कति मत ल्याए ?
काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । कम मतदाता भएका स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन थालेको हो ।
भर्खरै प्राप्त समाचार अनुसार मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
चामेमा विजयी भएर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घले ३०३ मत पाएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी कांगेसका उम्मेदवारले भने २ सय १७ मत पाएका छन् । उपाध्यक्षमा भने कांगेस उम्मेदवार बिजयी भएकी छन् ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका दुवै पदमा एमालेको अग्रता
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया