देशभरका ७७ मतदान केन्द्रमा मतदान स्थगित
काठमाडौं । देशभर ६५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगको राति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
शुक्रबार ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
‘राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ स्थानीय तह भित्रका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ,’ निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले भने ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया