बूढानीलकण्ठको मेयर र उपमेयरमा एमालेको लिड
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, एमालेका मेयर उम्मेदवारले ७७८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले ४२८ ल्याएका छन् ।
उपमेयरमा एमाले उम्मेदवारको ८१२ र कांग्रेसको ४५३ छ ।
बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १ को मतगणना सकिएको छ । त्यहाँको वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा विजयी भएको बताइए औपचारिक घोषणा हुन भने बाँकी छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया