भक्तपुरको मध्यपुरथिमी र सूर्यविनायक नगरपालिकाको मतगणना सुरु
काठमाडौं । भक्तपुरका दुई स्थानीय तहको मतगणना सुरु भएको छ । मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाको मतगणना अहिले बिहानबाट सुरु भएको हो ।
मतगणना सुरु भए पनि प्रारम्भिक परिणाम भने सार्वजनिक गरिएको छैन ।
भक्तपुरका अन्य स्थानीय तहमा भने अहिलेसम्म मतगणना सुरु भएको छैन । बाँकी स्थानीय तहमा शनिबार बिहानबाट गणना गर्ने सहमति बनेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया