प्रधानमन्त्री देउवाको स्थानीय तहमा कांग्रेस दोब्बर मतले अगाडि, कसले कति मत ल्याए ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको गन्यापधुरा गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार दोब्बर मतले अगाडि देखिएका छन् । कांग्रेसका इन्द्रबहादुर कार्कीले ५ सय मत ल्याएका छन् ।
अध्यक्षमा कांग्रेस बिपीका सुरेन्द्र मालीले २७६ मत ल्याएका छन् । यहाँ एमालेले कांग्रेस बिपीलाई अध्यक्षमा समर्थन गरेर उपाध्यक्षमा आफ्नो उम्मेदवार अघि सारेको थियो । उपाध्यक्षमा एमाले उम्मेदवार इन्द्रबहादुर महराले २७५ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४५२ मत ल्याएर अग्रता बनाएकी छिन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया