बुटवलको मतगणना : कांग्रेस अगाडि, राप्रपा पछिपछि

काठमाडौं। बुटवल उपमहानगर पालिकामा भएको मतगणनामा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।
करिब ५ सय मत गणना हुँदा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार २ सय १५ मत पाएका छन् । पछ्यारहेकाे राप्रपाले १ सय १३ प्राप्त गरेको छ ।
एमालेका उम्मेदवारले ७९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया