NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

धुलिखेलमा स्वतन्त्र उम्मेदवार अघिअघि, एमाले पछिपछि

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवार सुरूवाती अग्रता लिएका छन् ।

प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले २८३ मतले अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अशोक व्यञ्जुकार २१३ मतसहित पछ्याइरहेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष