ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एमालेको अग्रता कायमै, महानगरमा अझै मतगणना सुरू भएन
काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका पाँचसय मत गणना गर्दा एमालेले अग्रता लिएको छ ।
प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा कृष्णमान लामाले अग्रता लिएका छन् । लामाले १ सय ९१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार गोपीलाल सिंतान १ सय ६२ ल्याएका छन् ।
महानगरपालिकामा भने अहिलेसम्म मतगणना सुरू भएको छैन । मुख्य मतदान अधिकृतका अनुसार मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । अन्य पालिकामा मतगणना भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया