गुल्मीमा पनि कांग्रेसले खाता खोल्यो, कहाँ कसले जिते ?
काठमाडौं । कांग्रेसले गुल्मीको स्थानीय तहमा पनि खाता खोलेको छ ।
गुल्मीस्थित रेसुङगा २ को वडाअध्यक्षसहित प्यानलमै कांग्रेसले जितेको हो । कांग्रेसका हिराबहादुर थापाले ४४२ मत ल्याएका छन् । रेसुङगा ३ मा पनि कांग्रेसले प्यानल नै जितेको छ ।
मेयरमा पनि कांग्रेसको भारी भारी अग्रता छ । कांग्रेसबाट मेयरका खिलध्वज पन्थीले १८२९ ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मत मात्रै ल्याएका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया