मुस्ताङको गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवारको रोमाञ्चक जित

काठमाडौं । मुस्ताङकाे घरपझोङ गाउँपालिका मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका एमालेका उम्मेदवारलाई २ मतको रोमाञ्चक अन्तरले पराजित गर्दै कांग्रेस उम्मेदवार मोहनसिंह लालचन विजयी भएका हुन् । लालचनले ७६० र एमालेका सन्जयकुमार थकालीले ७५८ मत ल्याएका हुन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापामगर ७९३ मत ल्याएर विजयी भएकी छिन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया