काभ्रेमा कांग्रेसले खोल्यो खाता, धुलिखेल १ मा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । कांग्रेसले काभ्रेमा खाता खोलेको छ । धुलिखेल नगरपालिका १ मा कांग्रेसका सन्तबहादुर लामा १०६ मत अन्तरले विजयी भएका हुन् ।
एमालेको प्रभाव रहेको धुलिखेलमा विजयी लामाले ५७३ र एमालेका उम्मेदवारले ४६७ मत ल्याए ।
मेयरमा भने स्वतन्त्रका नेता एमालेभन्दा अगाडि छन् ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया