हेटौंडामा मेयरमा एमाले र उपमेयरमा कांग्रेस अगाडि
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिमा मेयरका उम्मेद्वार अनन्त पौडेलले अग्रता लिएका छन् भने उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वार राजेश बानियाँ अगाडि छन् ।
२ सय मतगणना हुँदा अनन्त पौडेलले ७१ मत पाएका छन् भने गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मेयर पदकी उम्मेद्वार मिना लामाले ६५ मत ल्याएकी छिन् ।
यस्तै कांग्रेसका तर्फबाट उपमेयर बानियाँले ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२ मत प्राप्त गरेकी छिन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया