देउवाकै वडामा कांग्रेस बिपी अगाडि, कसले कति मत ल्याए ?

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गन्यापधुरा १ मा कांग्रेस पछाडि परेको छ ।
करुवा चिन्हबाट उठेका कांग्रेस बिपीका उम्मेदवारले वडा अध्यक्षमा कांग्रेसलाई उछिनेका हुन् । करुण चिन्हले २५१ मत ल्याउँदा कांग्रेसका उम्मदेवारले २४६ मात्रै मत ल्याएका छन् ।
एकीकृत समाजवादीले ४१ मत ल्याएको छ । देउवा गन्याधुरा १ कै मतदाता हुन् ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया