काठमाडौंमा बालेन, स्थापित र सिंहमध्ये को अगाडि ?
काठमाडौं । काठमाडौं महागनरपालिकामा वडा १ र ३२ मा मत गणना भइरहेको छ । दुवै वडाको मतगणनामा बालेन शाह अगाडि देखिएका छन् ।
वडा ३२ मा बालेनले ८ भोट ल्याएका छन् । सिर्जना सिंहको एक भोट आएको छ । केशव स्थापितको पनि एक भोट आएको छ ।
वडा १ मा भने कांग्रेसबाट सिर्जना सिंहले ८ मत प्राप्त गरेकी छिन् । यहाँबाट बालेनले ७ भोट प्राप्त गरेका छन् ।
सुरूवातमा बालेनकाे १५ र सिंहकाे ९ भाेट अाएकाे छ ।
काठमाडौंको एउटा वडाको मतगणना सकिनँ १५ घण्टा लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया