बुटवलमा कांग्रेसलाई फराकिलो अग्रता, एमाले राप्रपाभन्दा पनि पछाडि
काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ११ सय मत गणना हुँदा एमालेको अवस्था कमजोर देखिएको छ ।
कांग्रेसका खेलराज पाण्डेले ४५५ मत ल्याउँदा राप्रपाका मृगेन्द्र शेरचनले २३६ मत प्राप्त गरेका छन् । त्यसपछि मात्रै एमालेका मेयरका उम्मेदवार छन् । एमालेका बाबुराम भट्टराईको १७९ मतमात्रै आएको छ ।
उपमेयरमा राप्रपाले अग्रता लिएको छ । राप्रपाकी भगवती पाण्डेले २६३, एमालेकी सावित्रा अर्यालले २१५ मत ल्याएकी छिन् । एकीकृत समाजवादीका चीनबहादुर गुरूङको १८२ मत मात्रै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया