माओवादी केन्द्रले डोल्पाबाट खोल्यो खाता
काठमाडौं । माओवादी केन्द्रले स्थानीय निर्वाचनको पालिकामा खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाबाट खाता खोलेको हो ।
उक्त गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नारसिंह रोकाय, उपाध्यक्ष अमृता लामासहित तीन वडाध्यक्ष विजयी भएका छन् ।
जगदुल्लामा माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले र जसपाले चुनावी गठबन्धन गरेका थिए । यसका बीच माओवादी केन्द्रल जितेको हो ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया