जसपाका सांसद मतगणना स्थलभित्र प्रवेश गरेपछि वीरगञ्जमा एमालेको प्रदर्शन

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मतदानस्थलभित्र जसपाका संघीय सांसद प्रदीप यादव प्रवेश गरेको विरोधमा एमालले प्रदर्शन गरेको छ ।
सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्नुपर्ने माग राख्दै प्रदर्शन भएको हो ।
मतगणना स्थलबाहिर एमालेका कार्यकर्ताहरूले नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया