ओलीले मतदान गरेको क्षेत्रमा कांग्रेसको अग्रता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी हर्का ओलीको मतदाता रहेको क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघि विजयी हासिल गर्दै आएको सूर्यविनायक नगरपालिकामा कांग्रेसले अग्रता लिएको हो ।
राति १ बजेदेखि मतगणनाअनुसार नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले ४२८ मत प्राप्त गरेका छन् ।
ओलीको घर भएको तथा मतदान क्षेत्र सूर्यविनायक २ बालकोट हो ।
प्रतिक्रिया