भरतपुरमा रेनुको निरन्तर अग्रता, कसले कति मत ल्याए ?
काठमाडौं । भतरपुर महानगरपालिकामा माओवादीकी रेनु दाहालले पछिल्लो केहीय समयदेखि निरन्तर अग्रता बनाएकी छिन् ।
रेनुले ९५० मत गणनामा ३७४ मत ल्याएकी हुन् । एमाले विजयी सुवेदी ७० मतले पछि परेका छन् । उनले ३०४ मत प्राप्त गरेका छन् ।
कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १२४ मत ल्याएका छन् ।
उपमेयरमा सत्ता गठबन्धनतर्फ कांग्रेसबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले चित्रसेन अधिकारीले ३५८ मत ल्याएका छन् । एमालेको पनि समर्थन रहेकी राप्रपाकी हिमला गुरुङले २१४ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया