लौरो चिन्हले पनि खोल्यो जितको खाता
काठमाडौं । लौरो चुनाव चिन्हबाट लडेका बालेन शाहले काठमाडौं महानगरपालिकामा निरन्तर अग्रता लिइरहेका बेला लौरोबाटै एक उम्मेदवार विजयी भएका छन् ।
रोल्पास्थित सुनिल स्मृति गाउँपालिका २ बाट स्वतन्त्रका नेत्रबहादुर गिरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
गिरीले माओवादाीका शान्तराम शाहलाई पराजित गरेका हुन् । शाहले ४६९ मत ल्याए । गाउँपालिका अध्यक्षमा भने माओवादीका उम्मेदवारले कांग्रेसविरुद्ध पाँच सय बढी मतको अग्रता लिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया