जहाँ एक भोटको रोमाञ्चक हारजित भयो
काठमाडौं । स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकमा रोमाञ्चक नतिजा आएको छ ।
सिन्धुपाल्चोककाे जुगल गाउँपालिका २ मा मात्रै एक मतले वडा अध्यक्षको छिनोफानो भएको हो ।
एमालेका चन्द्रकाजी लामा एक मत अन्तरले जित्न सफल भएका हुन् ।
लामाले ६०८ र माओवादीका प्रताप लामाले ६०७ मत ल्याएका हुन् ।
अरू पदका लागि मतगणना भइरहेकाे छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया