सप्तरीमा सिके राउतको अग्रता

काठमाडौं । सिके राउतको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनीमा अग्रता लिएको छ । मेयर र उपमेयर दुवैमा जनमत पार्टीले अग्रता लिएको हो ।
नगर प्रमुखमा वीरेन्द्र माझीले १ हजार ६ सय २२ ल्याएका छन् । तर उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उम्मेदवार शैलेशकुमार साहको ८ सय ९४ मत मात्रै आएको छ ।
उपमेयरमा पनि राउतकै पार्टीले अग्रता लिएकाे छ । रेखादेवी मण्डलले १ हजार ६ सय २ मतले अघि हुँदा समाजवादीकै सरितादेवी यादव सिपालिया ९ सय ६८ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
-
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
-
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार
-
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’
-
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ
प्रतिक्रिया