यी हुन् माओवादी केन्द्रले जितेका गाउँपालिका
काठमाडौं । माओवादी केन्द्रले हालसम्म चारवटा गाउँपालिकामा अध्यक्ष जितेको छ ।
जसमा डोल्पाको जगदुल्ला, दार्चुलाको अपी हिमाल, दैलेखको नौमुले र बागलुङको ताराखोला छन् ।
हेरौं सूची :
१. जगदुल्ला गपा डोल्पा, अध्यक्ष– नारसिंह रोकाय
२. अपि हिमाल गापा दार्चुला, अध्यक्ष– भगतसिंह ठेकेरे
३. नौमुले गापा. दैलेख, अध्यक्ष– छवि सुवेदी
४. ताराखोला गापा बागलुङ– धनबहादुर बिक ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया