NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

चुनाव जितेपछि खुसीयाली मनाउँदा बेहोस भएर वडा सदस्यको मृत्यु

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको विजय उत्सव मनाउने क्रममा बेहोस भएर मृत्यु भएको छ ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।

उनी वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष