कांग्रेसका दाइले एमालेका भाइलाई हराएपछि …

काठमाडौं । स्थानीय तहको निर्वाचनमा दाइले आफ्नै भाइलाई पराजित गरेका छन् । कांग्रेसबाट इलामको रोङ गाउँपालिका १ बाट मनोहरि खड्काले आफ्नै भाइलाई वडाध्यक्षमा पराजित गरेका हुन् ।
दाइ मनोहरिले भाइ मनोलाई १२२ मतान्तरले पराजित गरेका हुन् ।
विजेता कांग्रेसका दाइ मनोहरीले ६१० मत ल्याउँदा भाइ मनोजले ४८८ मत ल्याएका हुन् । गाउँपालिका अध्यक्षमा पनि कांग्रेसले नै अग्रता बनाइरहेको छ । उपाध्यक्षमा पनि कांग्रेसको अग्रसरता छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया