NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

बुटवल –२ को वडाध्यक्षमा नेकपा एसका उम्मेदवार विजयी

काठमाडौं । बुटवल महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादी (नेकपा एस)का उम्मेदवार सुनिल श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठ युवा संघ नेपालका सचिवालय सदस्य हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष