झनै पछाडि पर्दै स्थापित
काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मतपरिणाम प्राप्त भएको छ । विवरणअनुसार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतप्राप्त गरेर अग्रता लिएका छन् ।
महानगरको मेयर पदका लागि स्वतन्त्रतर्फ बालेन शाह, सत्ता गठबन्धनतर्फ कांग्रेसबाट सिर्जना श्रेष्ठ र एमालेबाट केशव स्थापितबीच प्रतिस्पर्धा छ।
त्यसमध्ये बालेन शाहले २८२०मत प्राप्त गरेका छन् ।
सिर्जना श्रेष्ठले १४४९ मत प्राप्त गरेकी छिन् । एमालेका केशव स्थापित १५०७ मत सहित प्रतिस्पर्धाको दोस्रो नम्बरमा छन् ।
तेस्रो स्थानमा रहेर प्रतिस्पर्धामा रहेकी सिर्जनाले स्थापितसँग मतान्तर घटाउँदै लगेकी छिन् ।
निकटम प्रतिस्पर्धी स्थापितले प्राप्त गरेको मत बालेन शाहको भन्दा ठ्याक्कै आधा छ ।
नाेट : यसअघि तथ्यांकमा अन्यथा भएकाेमा क्षमासहित सच्याइएकाे छ । सम्पादक
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया