‘डिट्ठासाब’ अब वडा सदस्य !
काठमाडौं । ‘डिट्ठासाब’ उपनामबाट परिचित कलाकार किशोर भण्डारी कांग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन् । उनी काठमाडौंको तारकेश्वर नगरपालिका–२ को वडा सदस्य पदमा विजयी भएका हुन् ।
काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया