सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकियो
काठमाडाैं । मतगणनाका क्रममा विवाद भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ ।
उम्मेदवार नै नरहेको हसिँया हथौडा चुनाव चिन्हमा लगाएको छापलाई पनि गठबन्धनको मतका रुपमा गणना गर्नुपर्ने माग राखेपछि विवाद सुरु भएको हो । अहिले सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने प्रयास भइरहेको छ ।
बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की र उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् ।
ताजा अपडेट
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने
-
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब
-
दसैँ बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
-
दसैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
-
तातोपानी नाका तीन दिनका लागि खुला


प्रतिक्रिया