हेटौंडामा पछि पर्यो राप्रपा, एमाले तेस्रोमा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार पछि परेका छन् । यसअघि प्राप्त परिणाममा अग्रता बनाएका राप्रपाका मेयर उम्मेदवारलाई एकीकृत समाजवादीले पछि पारेको हो ।
त्यहाँ अग्रता बनाएकी नेकपा (एकीकृत समाजवादी कि मीना लामाले दुई हजार ३९१ मत प्राप्त गरेकी छन् । राप्रपाका दीपकबहादुर सिंहले हासिल गरेको मत दुई हजार ३४९ छ ।
एमालेका अनन्त पौडेलको पक्षमा खसेको मत संख्या दुई हजार १८२ छ ।
यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले तीन हजा ४७५ मत र अर्का उम्मेदवार एमालेका सुमित्रा काफ्लेले दुई हजार ६९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया