स्थापित र सिर्जना दुवैको मत जोड्दा पनि बालेनको बढी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार शाहले एमालेका केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना सिंह दुवैको मत जोड्दाभन्दा पनि बढी मत ल्याएका छन् ।
शाहले ४१४९ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्थापितले २१४८ र तेस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९३४ मत ल्याएकी छिन् ।
यी दुवैको जोड्दा ४०८२ मत हुन्छ । बालेनको मत यी दुवैको भन्दा ६७ बढी छ ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया