विराटनगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै
काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । कोइरालाले ३५१८ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका एमालेका सागर थापाले २५८६ तथा स्वतन्त्र उम्मेदवार उमेश यादवले ११८७ मत ल्याएका छन् । उनी कांग्रेको बागी उम्मेदवार हुन् ।
यस्तै राप्रपाका पह्लादसाह हलुवाईले ६३८ मत ल्याएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया