भरतपुर महानगरमा मतगणना रोकियो
काठमाठौं । हुनुपर्नेभन्दा धैरै मत देखिएको भन्दै विवाद भएपछि भरतपुर महानगरपालिको मतगणना रोकिएको छ ।
आइतबार दिउँसो पनि विवाद भएपछि मतगणना रोकिएको थियो ।
मत बदर गरेपछि भरतपुरमा एमालेको विरोध, मतगणना रोकियो – NepalWatch
यहाँ माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच मेयरमा कडा प्रतिस्पर्धा भइरहेको छ ।
भरतपुर महानगरमा फेरि रेनुको अग्रता, ३ मतले अगाडि – NepalWatch
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया