गोकुल बाँस्कोटाको वडामा तामाङको जित
काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाको वडा मण्डन देउपुर ४ मा मैतेसिंह तामाङ विजयी भएका छन् ।
एमालेका तामाङले गठबन्धन दललाई पछि पार्दै वडा अध्यक्ष जितेका हुन् ।
यो वडामा २०७४ सालमा एमालेका भुवनप्रसाद बजगाईं ५३० मतसहित विजयी भएका थिए ।
प्रतिद्वन्द्वी माओवादीका तुलसीप्रसाद नेपालले ३७९, कांग्रेसका रेवतीप्रसाद तिमल्सिनाले १९३ मत ल्याएका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया