जहाँ एमालेले कांग्रेसविरुद्ध रोमाञ्चक जित निकाल्यो
काठमाडौं । डोटीको जोरायल गाउँपालिकामा एमालेले रोमाञ्चक जित हात पारेको छ । कांग्रेस अध्यक्षका उम्मेदवारलाई पराजित गर्दै एमालेले रोमाञ्चक जित हात पारेको हो ।
विजयी एमालेका दुर्गादत्त ओझाले ३४४९ मत ल्याए । तर ३७ मतले पछि पर्दै कांग्रसेका दीपककुमार विष्टले ३४१२ मत ल्याए । सत्ता गठबन्धनबीच तालमेल नभएको यो गाउँपालिकमा एकीकृत समाजवादीका किरण मल्लले १६५९ मत ल्याएका छन् ।
उपाध्यक्ष पनि एमालेले नै जितेको छ । एमालेकी एमालेकी जमुना कुमारी बोहरा ३५९९ मत ल्याएर विजयी भइन् । पराजित कांग्रेसकी चन्द्राकुमारी साउदको ३५१७ मत आयो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया