स्थानीय तह निर्वाचन : जनमोर्चाले खोल्यो सानदार खाता
काठमाडौं । राष्ट्रिय जनमोर्चाले यसपटकको स्थानीय तह निर्वाचनमा पहिलो जित निकालेको छ । प्यूठानको ऐरावती गाउँपालिकाको उपाध्यक्षको नतिजा फराकिलो मतान्तरसहित पोल्टामा पार्दै जनमोर्चाले जितको खाता खोलेको हो ।
जनमोर्चाका उपाध्यक्ष उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले यहाँ सानदार जित निकालेका छन् । श्रेष्ठले ४ हजार ६४७ मत ल्याएर जित दर्ज गराउँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार टीकाबहादुर गुरुङले १ हजार ७२१ मत मात्रै ल्याए ।
एमालेकी कमलाकुमारी ज्ञवालीले १ हजार ५४७ मत पाइन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया