विराटनगरमा कांग्रेसका नागेश कोइरालाको फराकिलो अग्रता

काठमाडौं । विराटगरकाे मेयरमा कांग्रेसका नागेश काेइराा १५ सय बढी मतान्तरले अगाडि देखिएका छन् ।
जारी मतगणनामा नागेशले एमालेका सागर थापालाई राम्रो मतले उछिनेका हुन् ।
नागेशले ४५ सय मत कटाएका छन् । एमालेका सागर थापाले पनि ३१ सय मत कटाएका छन् ।
प्रतिक्रिया