भरतपुरमा रोचक भिडन्त : रेनुभन्दा सुवेदी मात्र ४ मतले अघि
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमाले र गठबन्धनबीच रोचक भिडन्त भइरहेको छ । भर्खरै प्राप्त विवरणअनुसार एमालेका विजय सुवेदी माओवादी केन्द्रकी रेनु दाहालभन्दा मात्र ४ मतले अघि छन् ।
सुवेदीले ३६३३ ल्याएका छन् भने निकतम् प्रतिद्धन्द्धी रेनुले ३६२९ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
यस्तै रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया