काठमाडौं महानगर अपडेट : बालेनको अग्रता कायमै
काठमाडाैं । काठमाडौं महानगर पालिकाको मेयरमा स्वतन्त्रका बालेन शाहले अग्रता कायमै राखेका छन् । बालेनले पछिल्लो अपडेट अनुसार ६६९२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहका एमालेका केशव स्थापित तीन हजार १३० मत अन्तरले पछाडि परेका छन् । स्थापितले ३५६२ मत ल्याएका छन् ।
मतगणनाका क्रममा बालेन सुरुदेखि नै अग्रतामा छन् ।
कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले पनि मतान्तर बढाउँदै लगेकी छिन् । पछिल्लो अपडेटअनुसार उनल ३ हजार १२६ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया