२२ वर्षका युवा गाउँपालिका अध्यक्षमा निर्वाचित
काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवा विजयी भएका छन् । निर्वाचित हुनेमा राजाबाबु यादव छन् ।
माओवादी केन्द्रका उम्मेदवारी दिएका यादवले कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्षमा निर्वाचित बनेका हुन् ।
उनले कांग्रेसका हरिनन्दनप्रसाद यादवलाई १ हजार ६ सय ८९ मतले पछि पार्दै विजयी भएका हुन् ।
ताजा अपडेट
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो


प्रतिक्रिया