राप्रपाले काठमाडौंबाटै खाता खोल्यो, शङ्करापुरको मेयरमा विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानी काठमाडौंबाटै पालिकामा खाता खोलेको छ । काठमाडौंको शङ्करापुर नगरपालिकाबाट राप्रपाले खाता खोलेको हो ।
राप्रपाका रमेश नापित मेयरमा विजयी भएका हुन् । उपमेयरमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छिन् ।
यो पालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । तर पनि एककिृत समाजवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ पराजित भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया