सूर्यविनायक –५ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी

काठमाडौं । सूर्यविनायक नगरपालिका वडा नं– ५ कटुञ्जेको वडाध्यक्षमा राजकुमार जोशीसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
अध्यक्षका जितेका जोशीले नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया