एक मतदाताले कसैलाई छानेनन्, बरु लेखे ‘नो भोट’
काठमाडौं । विश्वका कतिपय देशमा ‘नो भोट’ प्रणाली छ । नेपालमा पनि यसबारे बहस भइरहेको छ ।
यसैबीच, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को मतगणना भइरहेको समयमा एउटा मतपत्रमा ‘नो भोट’ लेखिएको पाइएको छ ।
सो वडामा १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेखिएको मतपत्र पाइएको हो । मतदाताले मत पत्रलाई ‘क्रस’ चिन्ह प्रयोग गरेर अंग्रेजीमा ‘नो भोट’ लेखेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया