स्थानीय तहमा गठबन्धन अनुपयुक्त : बाबुराम
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु अनुपयुक्त भएको बताएका छन् ।
मंगलबार संसद् बैठकबाट बाहिरिँदै गर्दा उनले गठबन्धनले सत्तारुढ दललाई खासै फाइदा नपुगेको र गठबन्धनप्रति आफ्नो पहिलेदेखि नै असहमति रहेको बताए ।
गठबन्धन स्थानीय स्तरमा जनताले टुंगो लगाउने विषय भएकाले केन्द्रको भूमिका यसमा हुन नहुने उनको तर्क छ । गठबन्धनबाट चुनावमा कांग्रेस र माओवादीलाई थोरै फाइदा भएको बाबुरामले बातए ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया